काठमाडौं : नेपालका लागि चिनियाँ राजदूत छन् सोङ्ले नवनियुक्त गृहमन्त्री रमेश लेखकसँग भेटवार्ता गरेका छन् । सिंहदरबारस्थित् मन्त्रालयमा भएको भेटवार्तामा राजदूत सोङ्ले मन्त्री लेखकलाई सफल कार्यकालको शुभकामना दिएको सचिवालयले जनाएको छ ।

यसको अलावा दुई जनाबीच नेपाल–चीन सम्बन्ध बलियो बनाउने विषयमा पनि कुराकानी भएको बताईएको छ । दुवै देशले एक अर्काको हितलाई ध्यानमा राखेर सहकार्य गर्ने विषयमा पनि उनीहरुबीच कुराकानी भएको जनाईएको छ ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय