धनकुटा : ३१ औं विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा नेपाल पत्रकार महासंघ घनकुटा शाखाले आज धनकुटामा दिपावली गरेर प्रेस स्वतन्त्रता दिवस मनाएका छन् ।

सो अवसरमा नेपाल पत्रकार महासंघ धनकुटा शाखका पूर्व अध्यक्ष तथा नेपाल प्रेस युनियनका निर्वतमान उपाध्यक्ष विजय सन्तोषी राई, धनकुटा जिल्ला महलक्ष्मी नगरपालिकाका निर्वतमान मेयर पर्शुराम नेपाल, नेपाल पत्रकार महासंघ धनकुटाका पूर्व अध्यक्ष राजेश्वर वहादुर श्रेष्ठ, फोजिनका प्रदेश अध्यक्ष सन्तवरीर लामा, नेपाल पत्रकार महासंघ धनकुटाका उपाध्यक्ष विदुर खवास, महिला उपाध्यक्ष देवकला कार्की, सचिव हरी वहादुर लम्जेल, सहसचिव इश्वर थापा, कोषाध्यक्ष रबिन कट्टेल, सल्लाहाकार स्मिता निरौला, पूर्व कोषाध्यक्ष नारायण आठपहरीया, सदस्यहरु बिकास घिमिरे पत्रकारहरु सोभिष चेम्जोङ, सन्तोष सुवेदी, बिपन दाहाल, विजय शेखर श्रेष्ठ लगायतका संचारकर्मीहरुले दिप प्रज्वलित गरी दिपावली गर्नु भएको थियो ।

धनकुटाका पत्रकारहरुले आज एक अपासमा शुभकामना आदन प्रदान गरी दिपावली गर्दै विश्व प्रेस स्वतन्त्रता दिवस बनाएका हुन् ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय