काठमाडौं : भुकम्प पीडित  घाइतेको उपचारमा रगत अभाव हुन नदिन नेकपा (माओवादी केन्द्र) निकटको अखिल(क्रान्तिकरी) ले रक्तदान कार्यक्रम शुरु गरेको छ ।

क्रान्तिकारीको केन्द्रीय समितिले शिक्षण अस्पताल महाराजगञ्जमा  एक साता सम्म चल्ने गरी रक्तदान कार्यक्रम शुरु गरेको अखिल क्रान्तिकारीका उपाध्यक्ष जिपी मैनालीले बताए ।

सरकारको नेतृत्व गरिरहेको नेकपा माओवादी केन्द्र  निकट अखिल(क्रान्तिकारी) सम्वद्ध नेता कार्यकर्ता, शुभचिन्तक तथा इच्छुक नागरिकलाई रक्तदानमा सहभागी हुन अपिल समेत गरेको छ ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय