काठमाडौं : प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले पदभार ग्रहण गरेका छन् । आज (मंगलबार) राष्ट्रपति कार्यालय शीतल निवासमा आयोजित कार्यक्रममा प्रधानन्यायाधीश श्रेष्ठले पद तथा गोपनीयताको शपथ लिएसँगै पदभार ग्रहण गरेका हुन् ।

उनले आजै सर्वोच्च अदालत पुगेर पदभार ग्रहण गरेका हुन् ।राष्ट्रपति पौडेलले हिजो(सोमबार) श्रेष्ठलाई प्रधानन्यायाधीशमा नियुक्त गरेका थिए ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय