काठमाडौं : नेकपा (माओवादी केन्द्र) ले प्रवक्ताको जिम्मेवारी अग्नि सापकोटालाई दिएको छ । माओवादी केन्द्रका उपाध्यक्षसमेत रहेका सापकोटाले प्रवक्ताको जिम्मेवारी पाएसँगै भोलि (बुधबार) पत्रकार सम्मेलन गर्ने भएका छन् ।

भोलि दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा पत्रकार सम्मेलन आयोजना गरिएको छ ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय