काठमाडौं : माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले केन्द्रीय कमिटिको बैठकले पार्टी एक ढिक्का भएको बताएका छन् । शनिबार बैठकस्थलबाट बाहिरिदैँ अध्यक्ष प्रचण्डले केन्द्रीय कमिटिको बैठकले पार्टी एक ढिक्का भएको बताएका हुन् ।

उनले लोकतन्त्र वा जनवाद जे भने पनि धेरै ठूलो अभ्यास भएको बताउँदै भने, ‘यो बैठकपछि पार्टी एक ढिक्का भयो भन्ने महसुस सबैलाई भएको छ ।’

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय