काठमाडौं : कोशी प्रदेश सरकारले आगामी आर्थिक वर्षको बजेट अध्यादेशमार्फत ल्याएको छ । बिहीबार एक कार्यक्रम गर्दै मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आगामी आर्थिक वर्ष २०८०/८१ को बजेट सार्वजनिक गरेका हुन्।

प्रदेश सरकारले ल्याएको बजेट कार्यक्रमलाई नेपाली कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी, र जनता समाजवादी पार्टीले बहिष्कार गरेका छन् ।

अल्पमतमा परेको सरकारले विश्वासको मत लिनुको साटो संविधानविपरीत अध्यादेशमार्फत बजेट ल्याएको भन्दै उनीहरूले बहिष्कार गरेका हुन् ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय