लेटाङ्ग नगरपालिका वडा नम्बर – ८ मा रहेको नोवेल एजुकेशन एण्ड डेभलपमेन्ट फाउण्डेशनले नया बर्ष २०८० प्रारम्भ सङै २०% छुटमा धमाधम बिध्यार्थि भर्ना प्रक्रिया शुरु गरेको छ। प्ले ग्रुप देखि कक्षा ९ सम्मको भर्नाका लागि धमाधम प्रवेश परीक्षा भइरहेको बिध्यालयले जनाएको छ।

शैक्षिकसत्र शुरु भए सङै प्रवेश परीक्षा सहित बिध्यार्थी भर्ना प्रक्रिया शुरु गरेको हो। बिध्यालयका अनुसार प्रवेश परीक्षा बैशाख २ गते देखि १५ गते सम्म संचालन हुने छ। भने समयमै मौकाको फाइदा उठाउन अभिभावकहरुलाई अनुरोध गरेको छ।

बर्सेनि सत प्रतिशत नतिजा ल्याउन सफल सो बिध्यालयमा विभिन्न सिकाईको माध्यमबाट बिध्यार्थिहरु लाई अध्यापन गराईने ब्यावस्था रहेको छ। कम्जोर बिध्यार्थिहरुलाई मनोबिज्ञानको आधारमा अद्यापन गराईने हुदा जस्तै कम्जोर बिध्यार्थिले पनि नतिजा सकारात्मक ल्याउने बिध्यालयको दाबी छ।

बिध्यालयको स्थापना काल देखीनै एसईई परिक्षामा सामेल भएका १००% बिध्यार्थिहरु उतिर्ण गराउन सफल नोवेल एजुकेशन एण्ड डेभलपमेन्ट फाउण्डेशनले लेटाङ्गका अभिभावकको रोजाईमा पर्न थालेको छ। आधुनिक र विशेष माध्यमबाट पढाइ हुने भएकोले बिध्यार्थिहरुले हालसम्म राम्रै नतिजा हासिल गरिरहेका छन। बिध्यार्थिहरुले प्राप्त गरेका नतिजाबाट अधिकाक्ष अभिभावकहरु सन्तुष्ट रहेको बताउछन।

बिध्यालयको बिशेषताहरु यस्ता छन :-
१.अङ्ग्रेजी मिडियममा अध्यापन ।
२.मल्टिमिडिया कक्षाको ब्यावस्था।
३.प्रयोगात्मक र परियोजना अनुसारको कक्षा।
४.बालबालिका मैत्री कक्षाको ब्यावस्था।
५.नृत्य, संगीत र चित्रकला जस्ता महत्वपूर्ण बिषयमा प्रयोगात्मक सिकाई।
६.डिजिटल मुल्यांकनमा आधारित सिक्षण ।
७.स्थानीय पाठ्यक्रम र एकीकृत पाठ्यक्रममा आधारित सिक्षण सिकाई।
८.नियमित तालिम, प्रसिक्षण र अनुगमन ।
No description available.

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय